Aamsanchar

स्थानीय

दाङ । दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ । प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर […]

बिहिवार, कार्तिक ११, २०७३

लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित […]

बुधवार, कार्तिक १०, २०७३

तेह्रथुम । जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको लडेर मृत्यु भएको छ । घरबाट नजिकै रहेको बाघ खोर जंगलमा हिजो बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । […]

बुधवार, कार्तिक १०, २०७३

बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ७७०० रुपैया मै एमआरआई(MRI) सेवा उपलब्ध गराउन थालेको छ । तिहार,नेपाल सम्वत र छठ पर्वको अवसर पारी एक महिनासम्म उक्त शुल्कमा एमआरआई(MRI) सेवा […]

बुधवार, कार्तिक १०, २०७३

काठमाडौँ । ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना […]

मङ्गलवार, कार्तिक ९, २०७३

झापा, नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका झापा कन्काई नगरपालिका–१ का बालक सुजन ढकालको शब आज फेला परेको छ । गत कात्तिक ६ गते नदिमा बेपत्ता भएका सुजनको खोजतलासको क्रममा कुमरखोद गाबिस वडा नम्बर–८ सुगाबस्तीमा […]

मङ्गलवार, कार्तिक ९, २०७३

धनगढी: कैलालीमा श्रीमानको हत्या अारोपमा एक महिला पक्राउ परेकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका–६ शीतलपुर गाउँमा बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा लक्ष्मीदेवी विष्टलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो। स्थानीयवासी ३२ वर्षीय लालबहादुरको हत्या गरेको आरोपमा […]

सोमवार, कार्तिक ८, २०७३

राजविराज। पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बक्धुवा गाविसस्थित सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट आज एक साइकलयात्रीको मृृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ४९०७ नंको ट्रयाक्टरले सोही दिशातर्फ गइरहेका साइकलयात्री बक्धुवा गाविस–१ का […]

सोमवार, कार्तिक ८, २०७३

लमजुङ । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा नुहाउने सिजन सुरु भएको छ । बाहुनडाँडा गाविस–४ मा रहेको सो तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम […]

सोमवार, कार्तिक ८, २०७३

सुनसरी, सुनसरीको ईटहरी उपमहानगरपालिका १ बाट प्रहरी सुन भन्दै ठगी गर्ने एक भारतीयला पक्राउ गरेको छ।   पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ बस्ने अन्दाजी ३० वर्षिय सन्तोष कुमार नेपाली रहेका छन्। आफ्नो घर भारत […]

आइतवार, कार्तिक ७, २०७३