
चारआली । नेप्लिज टिन्स झापाको प्रथम बार्षिकोत्सव तथा स्वर्गीय दिपीका लिम्बूको स्मृतिमा शनिवार चारआलीमा रक्तदान सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित भएका ८४ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष मनिष बस्नेतलले जानकारी दिए । […]
भत्ता नपाएपछि संयोजकले कुटे प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । खवाङ–६ मा सोही वडाका […]
भोजपुर । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० […]
डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]
बिर्तामोड । फाष्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिर्तामोडले जापान जान चाहने विद्यार्थीको निशुल्क शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेको छ । जापान जान चाहने विद्यार्थीलाई सही सूचना र शैक्षिक परामर्श दिएर आवश्यक तयार कक्षा सञ्चालन गर्दै […]
धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि […]
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख […]
काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक […]
फलेवास (पर्वत)। आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन […]