Aamsanchar

स्थानीय

झापा । युवतीको विषयलाई लिएर राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सुशान्त श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार ग्यनङ फाइटमा संलग्न […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । अत्यधिक मदिरा सेवनका कारण आज झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका – २ नगरडुब्बा निवासी ४६ वर्षीय अविनास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुङले […]

सोमवार, साउन १७, २०७३

झापा । भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ । गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा […]

सोमवार, साउन १७, २०७३

उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–५ स्थित जीवनबचाउ उपचार सेवा गृहले ‘सुधारका लागि’ ल्याइएका उर्लाबारी–३ का ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको दाबी गरेको छ । सेवागृहले  पत्रकार सम्मेलनको आयोजना गरी […]

आइतवार, साउन १६, २०७३

  इटहरी  । सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक […]

आइतवार, साउन १६, २०७३

काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले भारतको विहारमा जस्तै नेपालमा पनि मदिराको बिक्री वितरणमा क्रमशः प्रतिबन्ध लगाउनेतर्फ सरकारको ध्यान जानुपर्ने सुझाव दिएको छ । एमाले सांसद अनन्त प्रसाद पौडेलको संयोजकत्वको उपसमितिले […]

आइतवार, साउन १६, २०७३

सुरुङ्गा (झापा) । झापाको जलथल–१ निवासी दुर्गा खवासको मुटुमा समस्या देखिएपछि उनको उपचार गर्न झापाली समाज इजरायलले आर्थिक सहयोग गरेको छ । इजरायलमा रोजगारीको सिलसिलामा रहेका झापालीले रु एक लाख ८८ हजार ८०० आर्थिक सहयोग […]

आइतवार, साउन १६, २०७३

मोरङ। मोरङको विराटनगर स्थित जोगवनीनाकाबाट शनिबार प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा धरान–१६ बस्ने १७ बर्षिय पर्वत तामाङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगवनीबाट […]

शनिवार, साउन १५, २०७३

मोरङ । मोरङको विराटनगरस्थित झोराहाट नाट्य केन्द्रको आयोजनामा शनिबार गाउँमा कविता विषयक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कवि तथा कवयत्रीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । गाउँमा लुकाका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले नाट्य केन्द्रले […]

शनिवार, साउन १५, २०७३

बिर्तामोड। नेपाल दशनामी समाज युवा समिति झापाको नयाा नेतृत्व चयन भएको छ । आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ । दशनामी युवालाई गाउा–गाउासम्म संगठित गरी शिक्षा तथा […]

शनिवार, साउन १५, २०७३