Aamsanchar

स्थानीय

काठमाडौँ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रूपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट […]

शनिवार, साउन १, २०७३

राजविराज। मुलुककै प्रसिद्व सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी शक्ति–पीठमा आगामी २०७३ चैत ६ देखि आयोजना हुने लक्ष्यचण्डी रुद्र महायज्ञको प्रचारप्रसार गर्नका लागि बिहीबारदेखि मेची–महाकाली रथयात्रा सुरु गरिएको छ । नेपालकै पहिलो लक्ष्यचण्डी रुद्र महायज्ञको क्रममा यज्ञस्थल सखडाबाट […]

शुक्रवार, असार ३१, २०७३

मेलम्ची  । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौँको महानगरीय […]

बिहिवार, असार ३०, २०७३

बिर्तामोड। बालबालिका तथा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यर्ले ै ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमी काठमाडौंले ‘किड्स गट ट्यालेन्ट’ र डिभा डान्स कम्पिटिसन टेलिभिजन शो कार्यक्रमको प्रथम चरणको अडिसन अन्र्तगत झापाको बिर्तामोडमा अडिसन सम्पन्न […]

बिहिवार, असार ३०, २०७३

भोजपुर। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, […]

बिहिवार, असार ३०, २०७३

झापा । विश्वनाथ कनेक्सन प्रालिद्धारा सञ्चालित एफ एम मेची ट्युन्स ९६.८ मेगार्हज (आज) बुधबारबाट ९ औं  वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०६४ साल असार २९ गते भानुजयन्तीको अवसर पारी […]

बुधवार, असार २९, २०७३

संखुवासभा। संखुवासभाको स्याबुन-१ मा कटहरको रूखबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय डम्बर बहादुर श्रेष्ठ रहेका छन्।   साँझ ६;३० बजे कटहर झार्न रुखमा चढेका श्रेष्ठ रुखको हांगा भाँचिदा लडेका थिए। […]

मङ्गलवार, असार २८, २०७३

पाँचथर । सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् । सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल […]

मङ्गलवार, असार २८, २०७३

विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार विराटनगर दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । छोराद्वारा स्थापित रु २१ हजार एकको मेम्बर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार […]

मङ्गलवार, असार २८, २०७३

ताप्लेजुङ। ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बढी वितिसक्दा समेत उस्तै रहेको छ । सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी […]

सोमवार, असार २७, २०७३