
झापा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । अझ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी बिद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक बिद्यालय […]
बिर्तामोड । लोकप्रिय नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटल च्याम्प्सको फाईनलमा पुगेकी झापा विर्तामोड–२, चारपानेकी कृपा पौडेललाई जिताउन जनस्तरबाट वृहत समर्थनसहित आर्थिक सहयोग जुट्न थालेको छ । कृपा जिताउ अभियानले केही दिन देखि भोट […]
राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित गोपाल कुमार बस्नेतलाई वीरता जेसीजले सम्मान गरेको छ । वीरता जेसीजको ४१ औं स्थापना दिवसका अवसर पारेर बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच वस्नेतलाई सम्मान गरिएको हो । वीरता जेसीजका संस्थापक समेत रहनु […]
बुद्धशान्ति । बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान गरेको छ । अम्बिसन एकाडेमी बुद्धशान्ति-२ मा आयोजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए । […]
झापा। झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुर्णलाल […]
झापा । झापाका दुई पालिकाले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसंग सझौता गरेका हुन् । पुस २७ मा […]
शरणामती। सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका–६ शरणामतीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो। शनिवार सम्पन्न […]
चारपाने । श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको हिसाब सार्वजनिक गरेको छ । स्वर्ण महोत्सव मुल आयोजक समितिले शनिबार(आज) मन्दिर परिषरमा पत्रकार भेटघाट गर्दै महोत्सवको आय तथा व्यय सार्वजनिक गरेको […]