Aamsanchar

स्थानीय

बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ । १५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । […]

शुक्रवार, असोज १, २०७८

बुधबारे । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस प्रतियोगितामा बुद्धशान्ति २  पुस्कृत, भएका छन् । विहिबार जयपुरमा आयोजित प्रतियोगितामा   बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का […]

शुक्रवार, असोज १, २०७८

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको छिमेकी नगरपालिका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक […]

बिहिवार, भदौ ३१, २०७८

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् । अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका अध्यक्ष […]

बुधवार, भदौ ३०, २०७८

बिर्तामोड। झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको नवौं साधारण सभा सम्पन्न भएको छ । मंगलबार विर्तामोडस्थित संस्थाको आफ्नै कार्यलयमा नवौं बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा […]

मङ्गलवार, भदौ २९, २०७८

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा पर्ने पूर्व–पस्चिम मुख्य राजमार्ग (महेन्द्र राजमार्गमा) ठाउँ ठाउँमा खाल्डो पर्दा सवारी आवगमनमा असहज पैदा भएको छ । बिर्तामोड मुक्तिचोक देखि ३ किलो मिटर पस्चिम चारपाने बजार क्षेत्र सम्म साना ठुला […]

सोमवार, भदौ २८, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गते देखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै […]

आइतवार, भदौ २७, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ पुष्पलाल मार्गमा एक घरमा ग्यास लिक भई आगलागी हुँदा तीनजना गंभीर घाइते भएका छन् । आज साँझ ५ः३० बजे स्थानिय रोमनाथ खनालको जस्ताको छाना भएको घरमा नयाँ […]

शनिवार, भदौ २६, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बिहिबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निशुल्क […]

शुक्रवार, भदौ २५, २०७८

बिर्तामोड । पुर्वाधार विकास कार्यालय ,झापा द्वारा प्रस्ताव गरिएको मेची राजमार्ग बागाडागी– उत्तर सितागढी – बालुवाडी – हल्दिवारी – बिर्तामोड सडक( १७.३९ कि. मि ) को स्तरोन्नतिको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक सुनवाइ कार्यक्रम मार्फत […]

बुधवार, भदौ २३, २०७८