
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विहिबार अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित नगरको नवौं नगर सभामा उप–प्रमुख कमला आचार्य खतिवडाले हालसम्म नगरले गरेका काम […]
काँकडभिट्टा – प्रेस क्लव मेचीनगरले आफ्नाे स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे साताव्यापी कार्यक्रम अन्तरगत विहीबार बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । याे सँगै क्लवकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । क्लवले मेचीनगर प्रवेशद्वारकाे एशियन मार्गकाे […]
कनकाई । झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै आज बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट प्रस्ताव गर्ने एक दिन अगाडी चालु आर्थिक बर्षको योजना कार्यनयन प्रति समिक्षा सहित बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको […]
बिर्तामोड- अबको बजेटमा आफुहरुका मागहरु समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाकालागि युवानीति तथाकार्यक्रम ल्याउनुपर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो । […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिइरहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्र्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा […]
मेचीनगर । मेचीनगर– ५ घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए । अवस्था असामान्य देखिए पछि उनलाई धुलावारीस्थित आम्दा […]
बुधबारे। अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसोलेसनका लागि रू तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका […]