Aamsanchar

स्वास्थ्य

ओखलढुङ्गा – मोलुङ गाउँपालिकामा समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ। वडा नम्बर ७ पात्ले, वाख्रेकी वर्ष ३२ वर्षीयासुनिता लामिछानेको उपचार अभावमा ज्यान गएको हो। शुक्रबार बिहान ८ बजे सामान्य अवस्थामा घरमै सुत्केरी भएकी लामिछानेलाई […]

शनिवार, साउन २, २०७८

ओखलढुंगा – यहाँस्थित जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल ओखलढुंगाको सेवा अनिश्चितकालीन बन्द भएको छ। अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई नै कोरोना संक्रमण भएपछि साउन १ गतेदेखि अर्को सूचना जारी […]

शनिवार, साउन २, २०७८

विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा […]

शुक्रवार, साउन १, २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको कार्यदल गठन गरेको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरेपछि […]

शुक्रवार, साउन १, २०७८

झापा- झापामा बिहिबार सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये मेची अस्पताल भद्रपुरमा ३ जनाको मृत्यु भएको छ । भद्रपुरका ८८ वर्षिय पुरुष र ७४ वर्षिय पुरुष तथा अर्जुनधाराका ६७ वर्षिय पुरुषको मेचीमा मृत्यु […]

शुक्रवार, साउन १, २०७८

विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ […]

बिहिवार, असार ३१, २०७८

हालसम्म ३६ लाख बढी रुपैयाँ संकलन मेचीनगर। झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लान्टसहित अस्पतालको स्तरोन्नतीका लागि सवैक्षेत्रबाट धमाधम आर्थिक सहयोग जुट्ने क्रम जारी छ । विभिन्न व्यक्ति र संघ संस्थाले रकम […]

बिहिवार, असार ३१, २०७८

झापा- कोरोनाबाट भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको मृत्यु भएको छ । भद्रपुरमा आज बिहान थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नयाँ भेरिएन्टको कोरोनाबाट भद्रपुरमा २९ जनाको मृत्यु भएको भद्रपुर नगरपालिका […]

बिहिवार, असार ३१, २०७८

 झापा – हल्दीबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेको छ । गाउँबासीको स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको हो । हल्दीवारी-५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास […]

बिहिवार, असार ३१, २०७८

विराटनगर। प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश […]

बुधवार, असार ३०, २०७८