Aamsanchar

स्वास्थ्य

विराटनगर – मोरङमा पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङमा पुनः नयाँ संक्रमित भेटिन थालेका हुन् । पुनः […]

मङ्गलवार, चैत १०, २०७७

महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या […]

सोमवार, चैत ९, २०७७

छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. […]

सोमवार, चैत ९, २०७७

बिर्तामोड । झापाको गौरादहमा वृहत स्वास्वाथ्य शिविर तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । गौरादह–विराटनगर सम्पर्क समाजको आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्य सेवा लिएको र दुईजनालाई नागरिक अभिन्नद गरिएको आयोजक समितिका संयोजक दिलिप […]

आइतवार, चैत ८, २०७७

इलाम-  अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् […]

आइतवार, चैत ८, २०७७

झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या […]

आइतवार, चैत ८, २०७७

चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन । १८ माघमा नै नेपाललाई तीन लाख डोज खोप दिने घोषणा गरेको चीनले अनुदान बढाएर आठ लाख पुर्‍याएको छ । तर, खोप ल्याउने विषयमा […]

आइतवार, चैत ८, २०७७

प्रस्तावित ‘बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’ले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) का लागि छिटो सम्बन्धन प्रदान गर्न र सिट सङ्ख्यासमेत निर्धारण गरिदिन सरकारसँग पुनः माग गरेको छ । ‘चिकित्सा शिक्षा ऐन २०७५’ को […]

शनिवार, चैत ७, २०७७

कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन्। अचारै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन्। यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको तेलहन बालीमा पर्छ, आलस। प्राचीन कालदेखि फाइबर […]

शनिवार, चैत ७, २०७७

काठमाण्डौ-कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा […]

शुक्रवार, चैत ६, २०७७