विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको […]
१२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन्। थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा […]
विराटनगर । परिमाण बढाएर बिरामीलाई ठगी गर्ने विराटनगर–९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकद्वय सिरहा गोलबजारका निराजन शाक्य र सप्तरीका चन्द्रशेखर यादवलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायरको तयारी गरेको छ । […]
केही समयपछि म विवाह गर्ने योजनामा छु। पहिलो यौन सम्पर्कलाई लिएर के–के कुरामा ध्यान दिनु राम्रो हुन्छ ? के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ? ( आर, चितवन ) नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन […]
काँकरभिट्टा, १९ कात्तिक । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ता अन्तर्गत हालसम्म ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता […]
काठमाडौं, कात्तिक १९ । नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ । काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु […]
यदि तपाईले स्तनमा गोलीगाँठा भेटाउनुभयो भने के गर्नु हुन्छरु क्यान्सरको लक्षण हुन सक्छ या सक्दैन एकचोटी पक्कै सोच्नुपर्छ। त्यसैगरी यदि घाँटी सुन्निएको छ, छालामा निको नहुने डल्लो, कुनै अंगको निको नहुने दुखाइ आदि समस्या आइरहेको […]
बिर्तामोड १७ कार्तिक । दुवै मृगौला खराव भएका झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ सालवारीका दिलबहादुर राईले सहयोगको अपिल गरेका छन् । चारकठ्ठा जग्गा मध्ये आफ्नो उपचार गराउने क्रममा अहिले १३ धुर मात्र रहेकोले उनले […]
नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग […]
घन्टौंसम्म एकैठाउँमा बसेर लगातार काम गर्नाले ढाड दुख्ने समस्या बढ्दछ । यस्तै मोटोपन बढ्दैजाँदा पनि ढाड दुख्ने समस्या बढ्न थाल्छ । यदि तपाईको जीवनशैली लामो समयसम्म बसेर काम गर्ने वा निष्क्रिय ढंगको छ भने ढाड […]