Aamsanchar

स्वास्थ्य

काठमाडौं : चिकित्सा शिक्षा अभियान्ता प्रा डा गोविन्द केसीले आफ्नो १६औँ अनसन इलामबाट सुरु गर्ने भएका छन्। उनी अनसनको बन्दोबस्त मिलाउनका लागि उनी मंगलबार इलाम पुगिसकेका छन्। सरकारसँग भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएलगत्तै […]

मङ्गलवार, पौष १७, २०७५

हुम्ला,  सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार […]

मङ्गलवार, पौष १७, २०७५

सिरहा, सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा अवैधरूपमा औषधि पसल तथा पोलिक्लिनिक सञ्चालनमा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकाअनुसार हालसम्म कार्यालयमा […]

मङ्गलवार, पौष १७, २०७५

म्याग्दी,  धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा […]

बिहिवार, मंसिर १३, २०७५

विराटनगर,  नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको उपचार गरिएको थियो । […]

बुधवार, मंसिर १२, २०७५

नेपालगञ्ज, बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो । नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल […]

मङ्गलवार, मंसिर ११, २०७५

गलेश्वर,  विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएको र […]

सोमवार, मंसिर १०, २०७५

काठमाडौँ,  नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ […]

शनिवार, मंसिर ८, २०७५

बनियानी, झापाको भद्रपुरमा आँखा उपचार केन्द्र सञ्चालन गर्न दाताले नै जग्गा, भवन र उपकरण उपलब्ध गराएका छन् । केन्द्र सञ्चालनका लागि भद्रपुर–५ का स्व जयनारायण सरिया तथा शारदादेवी सरियाले निःशुल्क एक बिघा जग्गा, सत्यनारायण सरियाको […]

शनिवार, मंसिर ८, २०७५

फलानो भन्छ, ‘मधुमेह भएमा यस्तो खानेकुरा नखानु ।’ अर्कोले भन्छ, ‘थाइराइड छ भने यस्तो खानेकुरा खानु ।’ अर्थात कुनैपनि रोग लागिसकेपछि वा रोग लाग्नुअघि त्यसबारे सर्तकता कसरी अपनाउने भन्ने कुरामा धेरैले यस्तै सुझाव दिन्छन् । […]

शुक्रवार, मंसिर ७, २०७५