Aamsanchar

स्वास्थ्य

विराटनगर,  स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले मुलुकको स्थानीय निकायका एक हजार २०० वडामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि रु पाँच लाखका दरले निकासा गरिएको बताउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं […]

शनिवार, चैत १६, २०७५

केदार मगर / खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको […]

शुक्रवार, चैत १५, २०७५

एजेन्सी । रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई […]

शुक्रवार, चैत १५, २०७५

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, […]

बिहिवार, चैत १४, २०७५

चितवन, नेपाल नेत्रज्योति सङ्घ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–१२ निवासी भीमराज […]

बुधवार, चैत १३, २०७५

काठमाण्डौं । खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम […]

बुधवार, चैत १३, २०७५

म्याग्दी, गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद […]

बुधवार, चैत १३, २०७५

डडेल्धुरा,   मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका […]

बुधवार, चैत १३, २०७५

रत्ननगर,   अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ […]

मङ्गलवार, चैत १२, २०७५

जाजरकोट, बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएनुभएको थियो । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि […]

मङ्गलवार, चैत १२, २०७५