Aamsanchar

स्वास्थ्य

रोल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द […]

सोमवार, चैत ११, २०७५

भक्तपुर,  विश्व क्षयरोग दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नियमित रुपमा क्षयरोगको औषधि सेवन गरिरहेका बिरामीको आँखा, हाडजोर्नीलगायत सामान्य रोगको स्वास्थ्य परीक्षण गरिएको संस्थाका निवर्तमान सभापति बाबुकाजी […]

सोमवार, चैत ११, २०७५

बैतडी, मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना […]

सोमवार, चैत ११, २०७५

पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको […]

आइतवार, चैत १०, २०७५

विष्णु नेपाल / काठमाडौँ,  ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । […]

आइतवार, चैत १०, २०७५

विराटनगर, प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक […]

शनिवार, चैत ९, २०७५

मङ्गलबारे,  इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, […]

शनिवार, चैत ९, २०७५

जाजरकोट, स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पु¥याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थासम्म उपचारका लागि […]

शनिवार, चैत ९, २०७५

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको […]

शुक्रवार, चैत ८, २०७५

बिर्तामोड । मृगौला रोगका कारण उपचाररत अवस्थामा रहेका इलामको रोङ–२ का ललित तामाङलाई शान्तिपुर–झापा एकता समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शान्तिपुरको बदमटार स्थित शशी माविमा मंगलबार भएको कार्यक्रममा समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले समाजको […]

मङ्गलवार, चैत ५, २०७५