
शान्तिनगर । दुबै मृगौला खराव भई जीवन र मृत्युको दोसाँधमा रहेकी नुमा लिम्बूको सहयोगार्थ चलाइएको ‘नुमा लिम्बू बचाउ अभियान’ स्थगित गरिएको छ । परिवारको आग्रहमा सो अभियान स्थगित गरिएको अभियानका संयोजक भूपेन्द्र थेवेले जानकारी दिए […]
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई […]
शान्तिराम बस्नेत/ झापा । ‘रक्तदान जीवनदान, नारीहरुलाई उच्च सम्मान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सतासी ८ फाउन्डेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईधारमा नारी दिवसको अवसरमा शुक्रबार चार महिला […]
म्याग्दी, रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु एक करोड ८५ लाखको लगानीमा निर्माण गरेको भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई […]
काठमाडौँ गत वर्ष लेलेस्थित आनन्दवन अस्पतालले ३० जना कुष्ठरोग प्रभावितको रोग निदान गरेको छ । अस्पतालमा आएका बिरामीको रोग निदान भएको लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत तालीम अधिकृत गोपाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा यो […]
खलङ्गा, जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गर्नुभयो । गाउँपालिकाअन्तर्गत पर्ने पाँच […]
जाजरकोट, नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् । विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका […]
बैतडी, मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ । घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार […]
काठमाडौँ, कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि […]