काठमाडौं, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ। याेसँगै संघले एकसाताका लागि अान्दाेलन स्थगित गरेकाे छ। चिकित्सक […]
म्याग्दी, मङ्गला गाउँपालिका– ५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीय छन्त्यालका परिवारको […]
रोल्पा, जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु¥याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई […]
झापा, झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् […]
तीर्थराज खरेल सुरुङ्गा, भदौ १५ । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको आतिथेयमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आगामी भदौ २२ र २३ गते हुने तय भएको छ । शुक्रवार सुरुङ्गा जेसीज हलमा आयोजित पत्रकार […]

काठमाडौं । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा […]

बुटवल, उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको उद्धार गरिएको हो । […]