Aamsanchar

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) को लेखहरु

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। […]

शुक्रवार, चैत २७, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि […]

बिहिवार, चैत २६, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। […]

बुधवार, चैत २५, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र […]

मङ्गलवार, चैत २४, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य भने […]

सोमवार, चैत २३, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थता अनुभूति हुनेछ। तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। अरूका काममै समय बिताउनुपर्ला। समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ। […]

शनिवार, चैत २१, २०७७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्ला। […]

शुक्रवार, चैत २०, २०७७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै नै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउन सक्छ। आशा देखाउनेहरूको […]

बिहिवार, चैत १९, २०७७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर […]

बुधवार, चैत १८, २०७७

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा […]

मङ्गलवार, चैत १७, २०७७