Aamsanchar

सुयोग ढकाल को लेखहरु

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ […]

शुक्रवार, साउन १, २०७८

यो वर्षको ‘विश्व युवा दक्षता दिवस’ विश्वभर अलिक चुनौति अनि विषम परिस्थितिबीच मनाइनेछ । कोभिड–१९ महामारी अनि लकडाउन र बन्दाबन्दीबीच यो वर्षको युवा दक्षता दिवस परेको छ । कोभिड–१९ पछिको विश्व, रोजगारी बजार, सीप अनि […]

बिहिवार, असार ३१, २०७८

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतूले विश्व जनसंख्या दिवस मनाइन्छ । यो हरेक वर्ष जुलाई महिनाको ११ तारिखका दिन मनाइन्छ । रोचक कुरा त के छ भने सन् १९८७ को […]

आइतवार, असार २७, २०७८

१९औं शताव्दीको अन्ततिर पूर्वी नेपालका तराईका गाँउहरुमा ग्रामिण बिकास बैंकका कर्मचारीहरुको नेतृत्वमा संभवत नेपालको पहिलो सहकारी मोडलको शुरुवात भएको हो । यसै विषयमा हामीले त्यसताका ग्रामिण बिकास बैंकको नेताचोक मोरगं र पछि ग्रामिण बिकास बैंक […]

शनिवार, असार १९, २०७८

अहिले यूरोकपको समय चलिरहेको छ । रातीराती जागा बसेर म्याच हेर्दै गोल गोल भन्दै कराएको आवाजहरु सुनिन्छ । यसरी विश्वको एक कुनामा भएका खेलकुदका कार्यक्रम र समाचारहरु विश्वको अर्को कुनामा बसेर हेर्न सम्भव बनाउने समस्त […]

शुक्रवार, असार १८, २०७८

असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो । स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, […]

मङ्गलवार, असार १५, २०७८

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ […]

शनिवार, असार १२, २०७८

सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए । रिचार्ड लोवर भन्ने एउटा […]

सोमवार, जेठ ३१, २०७८

फूल फुल्नु अघि कोपिला बन्दछ । कोपिलाहरूलाई फूलको बाल्यकालीन उदाहरणका रूपमा लिन सकिन्छ । हैन र ? जसरी हरेक फूलहरू कोपिला भएर आएका हुन्छन् । त्यसैगरी हरेक मानव फूलहरू पनि कोपिला अर्थात् बाल्यकालबाट गुज्रिएकै हुन्छन् […]

शुक्रवार, जेठ २१, २०७८

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]

सोमवार, जेठ १७, २०७८