सस्तो लोकप्रियता पाउन घर, अफिस,गाडी, कार्यालयको कोठामा अखण्ड नेपाल नक्शा तस्विर राखेर, टासेर÷सीताको बहस गरेर नेपाली भुमि फिर्ता आउदैन । २ डिसेम्बर १८१५ मा भएको सुगौलि सन्धि खारेज गर्न अन्तराष्ट्रिय अदालतमा मुद्धा हालेर भारत सँग […]
‘हाम्रो धनगढी हामी बनाउँछौं ’ अभियानमा धनगढीका सबै अध्यक्ष ज्यूहरु प्रति धनगढीवासी जनताहरूले चाहेकोभनेको धनगढी तिव्रगतिमा विकास हो ! वडा अध्यक्षहरूले अझै बुझेको छैन जस्तो छ । अब जनताहरूले पाटीलाई होइन राम्रो इमानदारी देश विकास […]