Aamsanchar

आरबी बुढाथोकी को लेखहरु

थोरै खादा पनि धेरै फाइदा पु¥याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको […]

शनिवार, जेठ १, २०७८

गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि […]

मङ्गलवार, साउन ६, २०७७

यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको […]

बुधवार, जेठ २१, २०७७