
बिर्तामोड । झापा जिल्लाको पर्यटकीय स्थल दोमुखामा कोशी प्रदेश स्तरीय नेपाल पूर्व प्रहरी कर्मचारीहरूको पुनर्मिलन तथा वृहत बनभोज कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पूर्व प्रहरी समाज झापाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार अर्जुनधारा नगरपालिकामा आयोजित विशेष समारोहमा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र जापानको तोनो सिटीका मेयर काजुहिको […]
कोलकाताको हावड़ा पुल (Howrah Bridge) भारतको पश्चिम बंगालमा स्थित एक ऐतिहासिक र प्रसिद्ध पुल हो। यसलाई “रवीन्द्र सेतु“ पनि भनिन्छ, प्रसिद्ध कवि रवीन्द्रनाथ टैगोरको नाममा। यो हावड़ा र कोलकातालाई जोड्ने गंगा नदी (हुगली नदी) माथि […]
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका परिसरमा नवनिर्मित पशु उपचार अस्पताल भवनको आज एक भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। यो अस्पताल भवनको उद्घाटन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले गरेका […]
बिर्तामोड । भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा छैठौं सुन्तला महोत्सव सम्पन्न भएको छ । यस महोत्सवमा नेपाल, भारत र भुटानका पहाडी तथा हिमाली क्षेत्रका कृषि तथा पर्यटन व्यवसायीहरूले आ–आफ्नो उत्पादन प्रदर्शन गरेका थिए। सिटी अफ […]
झापा । बिर्तामोड नगरपालिका–२ चारपाने मुख्य चोकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। गत साता सडक निर्माणका लागि भन्दै अस्थायी ड्राइभर्सन बनाइएको भए पनि निर्माण कार्य सुरु नहुँदा स्थानीय, सवारी चालक, र यात्रुहरू आक्रोशित भएका […]
बिर्तामोड । गढीमाईलाई नेपालको तराई क्षेत्रको एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक केन्द्र मानिन्छ। बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिर शक्तिको प्रतीक र सत्यताको पराक्रमको रुपमा प्रसिद्ध छ। शक्तिको देवीको रुपमा गढीमाईको पूजा गरिन्छ, जसले भक्तजनहरूको […]
बिर्तामोड । कोशी प्रदेश सरकारले चिया र कफी क्षेत्रको विकासका लागि छुट्याएको २ करोड १० लाख रुपैयाँ संघीय र प्रादेशिक सरकारबीचको नीतिगत समस्याका कारण खर्च हुन नसक्ने स्थिति आएको छ। यो समस्या संघीय संरचनाभित्र देखिएको […]
झापा जिल्लाको प्रसिद्ध धार्मिक स्थल अर्जुनधारामा बाला चतुर्दशी महोत्सवको विशेष तयारी गरिएको छ। हिजोदेखि नै भक्तजनहरू आजको आग्राम र भोलि शत बीज छर्नको लागि सहभागी हुन देश-विदेशबाट आइपुग्न थालेका छन्। आज र भोलि (मंसिर १५ […]