Aamsanchar

बिनोद पाण्डे को लेखहरु

बिर्तामोड । गिरी ग्रान्ड फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा नेपाली चलचित्र वानरसेना निर्माण हुने भएको छ । माघ १२ गते सरस्वती पूजाको दिनलाई शुभसाइत बनाएर कोशी नदीको श्रीलंका टापुमा फिल्मको मुहूर्र्त गर्ने तयारी गरिएको हो । […]

आइतवार, माघ ८, २०७९

झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ । आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक […]

आइतवार, माघ ८, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ । अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै […]

आइतवार, माघ १, २०७९

कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको […]

बुधवार, पौष २७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । आज एक कार्यक्रमका बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् […]

सोमवार, पौष १८, २०७९

चारपाने । झापाको बिर्तामोड –२, चारपानेमा रहेको सहारा नेपालले विश्वास परियोजना सञ्चालन गर्दै आएको छ । विगत एक वर्ष देखि सुरु भएको परियोजनाले नागरिकको स्वास्थ्य प्रति लक्षित रहेर काम गर्दै आएको आज आयोजित पत्रकार भेटघाट […]

शनिवार, मंसिर २४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले धनीपूर्जा बितरण गर्न गरेको तयारी दोस्रो पटक पनि स्थगित भएको छ । नगरले शनिवार (आज) एक कार्यक्रमको आयोजना गरी कनकाई– ८ का २० घरपरिवारलाई धनीपूर्जा वितरण गर्ने कार्यक्रम आयोजना गरेको […]

शनिवार, मंसिर २४, २०७९

चारपाने । मंसिर १९ गते झापाको बिर्तामोड–२ चारपानेमा सम्पन्न भएको स्वरसम्राट नारायण गोपालको ३२ स्मृति दिवसमा आयोजित नारायण गोपाल स्मृति सांगीतिक साँझ कार्यक्रमको समीक्षा गरिएको छ । चारपानेमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम आयोजना […]

बिहिवार, मंसिर २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा लायन्स क्लबको नयाँ शाखा स्थापना भएको छ ।  आज एक औपचारिक कार्यक्रमको बिच लायन्स क्लब अफ गोल्डेन ड्रिम्स नामक सामाजिक संस्थाले औपचारिकता प्राप्त गरेको हो । लायन्स क्लव अफ वीरता लेडीको […]

सोमवार, कार्तिक २८, २०७९

देशैभरी निर्वाचनको माहोल छाएको छ । विशेषगरी पूर्व सांसद भई सकेका र मन्त्री पनि भइसकेका हेभिवेट नेताहरूको निर्वाचन क्षेत्रमा बढी चुनावी चहलपहल देखिएको छ । त्यस्तै इलाकाको क्षेत्र नंं २ मा चुनावी सरगर्मी बढेको छ […]

शुक्रवार, कार्तिक ११, २०७९