
दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा जारी शिवपुराण तथा श्रृंगारिक महाआरतीको अवसरमा भोली बिहीबारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सुरु हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार, लोप हुँदै […]