कनकाई बहुमुखी क्याम्पस सुरुङामा स्वतन्त्र बिद्यार्थीले आज बिहानै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनमा बिद्यार्थीले विभिन्न चार माग राख्दै तालाबन्दी गरेका छन् । केही समयदेखी क्याम्पसमा भइरहेको बिबाद समाधानका लागि तालाबन्दी गरिएको बुझिएको छ । उनीहरुले भाडाका प्राध्यापकको बिरोध जनाउँदै नियमित पठनपाठनको माग गरेको छन् ।
क्याम्पस संचालक समितिले त्यहाँ कार्यरत उपप्राध्यपक हरि तिम्सिनालाई निष्कासन गरेपछि बिद्यार्थी आन्दोलित बनेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 249