Aamsanchar

दायित्वबाट विमुख नहुने अख्तियारको स्पष्टोक्ति

Author Image
सोमवार, कार्तिक ८, २०७३

काठमाडौं।

lokman

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख दिप बस्न्यातले निश्चित घटना विशेषका आधारम आयोग आफूलाई प्राप्त संवैधानिक दायित्वबाट र कार्य सम्पादनबाट विमुख नहुने बताएका छन् ।

आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनले अख्तियारको नेतृत्व विरुद्धको महाअभियोग प्रस्तावले सिंगो आयोग परिवार आहत भए पनि दायित्वबाट विमुख नहुने बताए ।

उनले आयोगका कर्मचारीहरुलाई संस्थाको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो तुल्याउने गरी कामलाई निरन्तरता दिन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर