Aamsanchar

ट्रम्प राष्ट्रपतिमा विजयी भएको भन्दै माइलीले अमेरिका छाड्ने!

Author Image
शनिवार, कार्तिक २७, २०७३

एजेन्सी।

mailee-582567e0b38b39.50803346

अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि धेरै कलाकारले आफ्नो मुलुक छोड्ने घोषणा गरेका छन् । त्यसमध्येकी एक हुन्, विश्वविख्यात गायिका माइली साइरस ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्प साँच्चिकै खतरनाक व्यक्ति भएकाले उनको जितमा केही खुसी नलागेको भन्दै माइलीले मुलुक छोड्ने अभिव्यक्ति दिएकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर