Aamsanchar

इन्टरनेटमा भाइरल भएको यो तस्विरमा तपाइँ के देख्नु हुन्छ ? वास्तविकता अर्कै छ

Author Image
शुक्रवार, मंसिर ३, २०७३

एजेन्सी । कुनै पनि तस्विरलाई तस्विर खिचिएको र हेरिएको एंगलले निक्कै फरक पार्न सक्छ । कहिलेकाँहि त अरुलाई तस्विर पठाउँदा तस्विरको एंगल फरक पर्यो भने त्यसको अर्थ नै फरक लाग्न सक्छ ।
यतिबेला इन्टरनेटमा एउटा तस्विर भाइरल बनेको छ । तस्विर हेर्दा धेरै मानिसको दिमागमा अर्कै कुरा खेल्छ तर वास्तविकता भने फरक छ ।

picsart_1479449240159
खासमा यो एउटा ओच्छ्यानको तस्विर हो । एक ब्यापारीले आफ्ना उपभोक्तालाई पठाएको यो तस्विर एंगलका कारण निक्कै चर्चित हुन पुग्यो ।
ताइबानका एक युवकले आफूलाई एक फर्निचर कम्पनीकी मालिक्नीले ती युवकले किन्न खोजेको पलङ र ओच्छ्यान देखाउन यो तस्विर पठाएको दावी गरेका छन् ।
तर उनी तस्विर देख्नासाथ अत्तालिएका जस्ता भए किन भने यो महिलाको यौनाङ्गको भाग जस्तै देखिन्छ ।
तस्विर पुनः पठाउन भनेपछि ती महिलाले उक्त तस्विरको एंगल परिवर्तन गरेर पठाएकी थिइन् ।
अहिले यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
picsart_1479449223928
– नेपाली हेडलाइन्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर