Aamsanchar

म क्रान्तिकारी हु : विश्वप्रकास शर्मा

Author Image
सोमवार, मंसिर १८, २०७४

यूवा माझ लोकप्रिय नेता विश्वप्रकास, जेष्ठ नागरिकको पनि भरोषाको केन्द्र बन्दै

( फोटो फिचर )

झापा क्षेत्र नं. १ मा नेपाली काग्रेस तर्फवाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार विश्वप्रकास शर्माले  मेची नगरपालिका स्थित चारआलीमा आज आयोजित वडा चुनावी आमसभामा आफू क्रान्तिकारी हु र सधै क्रन्तिकारी रहिरहने बताएका छन । उनले भने मेरोलागि क्रान्ति भनेको बम बारुद्धको क्रान्त्रि होईन, देश विकास, विदेशमा दुःख सहेर काम गदै आएका आम नेपालीलाई स्वदेशमै रोजगारी, सब्य समाज, सिद्धि खोला विद्युत परियोजना सम्पन्न, बाहुन्डा“गी हात्ती नियन्त्रण, क्षेत्र नं. १ रिङरोड, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी, लगायतका काम गर्नु नै क्रान्ति हो र आफु सधै विकासको विषयमा चिन्तित भईरहेको हुदा“ आफु क्रन्तिकारी भएको बताए ।

  

विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर