Aamsanchar

सुन्दरी नायिका वर्षा सिवाकोटी महेश खड्कासँग रोमान्स गर्दागर्दै भेटिइन्

Author Image
आइतवार, साउन २७, २०७५

काठमाण्डौं ।

मेरो हर खुशीमा बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । बिप्लब चापागाईको स्वर रहेको सार्बजनिक गीत बिसाल गौतमको स्वर तथा संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको गीतमा बर्षा सिवाकोटी र महेश खड्का फिचर छन् । प्रकाश धितालले निर्देशन गरेको भिडीयो जर्सिंगपौवामा खिचिएको हो ।भिडियोमा उत्सब दाहालको छायाँकन , निसान घिमिरेको सम्पादन , नन्दा अधिकारीको मेकअफ समाबेश रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर