जेविएस लेडीज कलेक्सनको उद्घाटन गर्दै

झापाको बिर्तामोड नगरपालिका वडा नं.५ स्थित महानन्द चोकमा आजवाट संचालनमा आएको जेविएस लेडीज कलेक्सनको उद्घाटन गर्दै वीरता लेडी जेसीज संस्थापक अध्यक्ष सारदा रिजाल र वर्तमान अध्यक्ष नम्रता ढकाल ।  कलेक्सन वीरता लेडी जेसीजका जुनिता ओली, विनु ओली र सरु कडरियाले संयूक्त रुपमा संचालनमा ल्याएका हुन ।  

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com