Aamsanchar

पूर्वको पाथिभरा जस्तै प्रशिद्ध पस्चिममा देउती बज्यै

Author Image
बुधवार, वैशाख २५, २०७६

सुर्खेत जिल्लाको सुर्खेत उपत्यका बिरेन्द्रनगर–१० पिपीरामा रहेको देउती बज्यै मन्दिर ।

देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप मानिन्छ । हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने  सबैले देउतीलाई ठाउँमा पूजा गरिएको देखिन्छ।

खास गरेर पस्चिम नेपालका नेपालीहरूले देउती बजैलाई आफ्नो कुलदेवीको रुपमा पूजा गरेको पाइन्छ।

फोटो : विनादे पाण्डे/आसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर