Aamsanchar

बिरिङ नदीमा आएको बाढीले, सुकुम्बासी बस्ती जोखिममा

Author Image
शुक्रवार, असार २७, २०७६

झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुर पूर्वमा रहेको बिरिङ नदीमा आएको बाढी । नदीको पस्चिमी तटमा रहेको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर