Aamsanchar

थुकेर पाहुनालाई स्वागत

Author Image
शनिवार, भदौ २५, २०७३

एजेन्सी ।

maasai-spitting

खास गरेर घरमा आएको पाहुनालाई बडो जोशका साथ नयाँ नयाँ परिकारहरु पकाएर स्वागत गरिन्छ । तर, एउटा यस्तो गाउँ छ जहाँ घरमा आएका पाहुनालाई थुकेर स्वागत गरिन्छ ।

केन्या र तान्जेनियामा रहने मसाई जनजातिमा भेट हुनासाथ एकअर्काको हातमा थुकेर अभिवादन गर्छन् ।

एकआपसमा हात मिलाउँदा पहिले दुबैजना एकअर्काको हातमा थुक्ने अनि हात मिलाउने गर्छन् । यो मसाई सामुदायमा चलिआएको परम्परा नै हो ।

यस बाहेक उनीहरुमा नवजात शिशुको शरिरमा पनि थुक्ने परम्परा रहेको छ । यस्तो गर्नाले नवजात शिशुका सम्पूर्ण पाप हट्ने बिश्वास गरिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर