Aamsanchar

दुई खुट्टे बाख्रा,हेर्ने सबै चकित

Author Image
सोमवार, जेठ ३, २०७३
goat_only_two_legs_in_china_712478927
एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ।
दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै टेकेर हिडडुल गर्ने र घाँस खाने गरेको भिडियो चीन ‘पिपल्स डेल्ली चाइना’ले सार्वजनिक गरेको छ।
News.aspx/story/49091
https://youtu.be/jsM5T7ywvLQ
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर