Aamsanchar

टाटाको टेक्निकल ट्रेनिङ्ग बिर्तामोडमा

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

t1
बिर्तामोड ।
इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा चालकहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ ।
आफ्ना ग्राहकहरुलाई उपयुक्त तरिकाले गाडीहरु सञ्चालन गरी बढी भन्दा बढी आय आर्जन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले उक्त ट्रेनिङ्ग सञ्चालन गरिएको कुरा सिप्रदी ट्रेडिङ्गले जानकारी गराएको छ ।
साथै उक्त कार्यक्रममा सामान्य गाडी मर्मतका तरिकाहरु र टाटा मोटर्सको सेवाप्रति ग्राहकहरुको प्रतिक्रियाको बारेमा समेत छलफल गरिएको थियो ।

2

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर