Aamsanchar

पर्खाल भत्किंदा दुई विद्यार्थीको मृत्यु, २० घाइते

Author Image
शुक्रवार, असार १७, २०७३

ललितपुर,

bhaktapur-full2

ललितपुरको टौंखेलमा प्लटिङका लागि निर्माण गरिएको पर्खाल भत्किएर पुरिएकामध्ये दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

पुष्पाञ्जली सेकेण्डरी बोर्डिङ स्कूलमा अध्ययनरत ९ बर्षीया कृपा राई र १० बर्षीया अञ्जना पुन मगरको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

 

ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार अन्य २० जनाको उपचार भइरहेको छ । विद्यालय भवनमाथि प्लटिङका लागि हालै निर्माण गरिएको पर्खाल भत्किएर कक्षा कोठामा खसेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर