Aamsanchar

डुबेर एक बालकको मृत्यु

Author Image
शनिवार, असार १८, २०७३

विराटनगर ।

16050936nn12

खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।

कोसीहरैचा–१ बस्ने कुमार तामाङको ६ वर्षीय विकासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

स्थानीय गोपाल थापाको बारीको खाल्डोमा डुबेर गम्भीर घाइते विकासको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर