Aamsanchar

भोली सार्वजनिक विदा

Author Image
बुधवार, असार २२, २०७३

झापा । 

index

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको महान पर्व र्इद (ईदुल्ल फित्र) को अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति निकाली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता यादब प्रसाद कोइरालाले  जानकारी दिए ।

ईदको अवसरमा एक दिन सार्वजनिक विदा दिने यसअघि नै मन्त्रीपरिषद्ले निर्णय गरेता पनि कहिले दिने भन्नेबारे आजमात्र जानकारी दिइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर