Aamsanchar

बालिकाको घाँटी रेटेर विभत्स हत्या

Author Image
बुधवार, साउन ५, २०७३

झापा ।

e43c641186920955f7e8f8fa73b028a6download (3)

झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ ।

झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ ।

५ दिन अघि बुधबारे–५ इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मवली आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् । घटनको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरकेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको बुधबारे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर