Aamsanchar

तिजको गित भनेर दर्शकलाई भ्रममा पार्ने भिडियो

Author Image
शुक्रवार, साउन ७, २०७३

एक सब्द पनि तिजको बारेमा उल्लेख नगरिएको आधुनिक लोक गितलाई तिज गित भिडियो भनी प्रचार गर्नु काहासम्म सान्दर्भिक हुन्छ । यस्तो सस्तो लोकप्रियता कमाउने उदेश्यमा गरिएको प्रचारवाजी भिडियोले  नया पिडीका नेपाली चेलीहरुलाई तिज भनेको  माया प्रितिका कुरा गर्ने पर्व रहेछ भन्ने बुझाउन सक्छ । र तिजको मौलिक अस्तित्व हराउदै जानसक्छ । समयमै यस्तो गलत प्रचारवाजी गतिविधी बन्द हुन जरुरी छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर