Aamsanchar

प्रहरीले पक्रेको कपडा भन्सारमा

Author Image
सोमवार, साउन १७, २०७३

झापा ।

भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ ।

गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा वरावरको कपडा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको थियो ।

पक्राउ गरेको कपडा भन्सार ऐन २०६४ बमोजिम आवश्यक कारवाहीका लागि आज मेची भन्सार कार्यालय कााकरभिट्टा बुझइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर