Aamsanchar

नुहाउन गएका युवकको नहरमा डुबेर मृत्यु

Author Image
बुधवार, साउन १९, २०७३

सुनसरी।

Drowning

सुनसरीको इटहरी-१२ खनार स्थीत कोशी नहरमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

उदयपुर घर भई हाल इटहरी-१२ स्थीत खनारमा डेरा गरी बस्ने १८ बर्षिय मनोज राई उक्त नहरमा नुहाउने क्रममा मंगलबार  ५ बजे बेपत्ता भएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरीको टोली र स्थानीय मानिसको सहयोगमा राती ८ बजे अन्दाजी १०० मिटर पर उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर