Aamsanchar

माइखोलामा लास भेटियो,को होलान् उनी ?

Author Image
बिहिवार, साउन २०, २०७३

सुरुङ्गा (झापा)।

कनकाई माईमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पानीमा तैरिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

शव आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर