Aamsanchar

रक्त क्यान्सरबाट पत्रकारको निधन

Author Image
शुक्रवार, साउन २१, २०७३

fnj logo
झापा ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् दिलिप लामाको रक्त क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर पीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारको क्रममा साउन २० गते राति ११ बजे निधन भएको हो । स्वर्गीय लामाका श्रीमती र एक नावालक छोरी छन् ।
नेपाल पत्रकार महासंघले शुक्रबार विज्ञप्ति जारी गरी घटनाबाट महासंघ स्तव्ध भएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर