Aamsanchar

रियो ओलम्पिकः गौरिकाको उत्कृष्ट प्रदर्शन

Author Image
सोमवार, साउन २४, २०७३

काठमाडौँ ।

Gaurika-Singh

रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।

भर्खरै सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८.४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर