Aamsanchar

मन्त्री चोकमा आफ्नै ट्याक्टरले किचेर चालकको मृत्यु

Author Image
मङ्गलवार, भदौ २१, २०७३

झापा ।
झापाको भद्रपुर नगरपालिका–२ मन्त्री चोकमा आफ्नै ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।
मे१त २००८ नम्बरको ट्याक्टरले किच्दा ५० वर्षीय चालक श्याम राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चौकमा ट्याक्टर रोकेर ओर्लने क्रममा ट्याक्टर गुड्कदा उनलाई पछाडिको चक्काले किचेको थियो । प्रहरीका अनुसार उनको ट्याक्टरले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
उता सिरहा गोलबजार–८ मैनावती पुलमा पूर्वबाट पश्चितर्फ जाादै गरेको स१ज. ३६४ नम्बरको म्याजिक भ्यानसाग विपरीत दिशाबाट आउादै गरेको स.६प. ३८३३ नम्बरको मोटरसाइकल ठोक्किादा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । स.५ प.४०८० नम्बरको मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा अगाडि जाादै गरेको म्याजिकसाग उक्त मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सिरहा गोलबजार–९ गोविन्दपुर बस्ने १९ वर्षीय सराउदेन मियााको उपचारका क्रममा रामप्रसाद उमादेवी स्मारक अस्पताल लहानमा मृत्यु भएको प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर