Aamsanchar

तीन तलामाथिबाट हाम्फाल्दा…

Author Image
मङ्गलवार, भदौ २१, २०७३

teaching-hospital

काठमाडौँ ।

मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर