Aamsanchar

शान्तिमा बाल क्लब

Author Image
शनिवार, भदौ २५, २०७३

झापा । 

e1e32e9c7c95cbc3016a43bda00700e2
खुदुनाबारी –८ स्थित शान्ति प्रभात इङग्लिस बोर्डिङ विद्यालयमा दिप्ति बोहोराको अध्यक्षतामा ११ सदस्ययीय बाल क्लब गठन गरिएको छ ।

नवगर्ठित सो क्लबको उपाध्यक्षमा सिर्जन खड्का,सचिवमा अमिता कट्टेल,सह–सचिवमा बिशाल शिवा,कोषाध्यक्षमा सफलता राई चयन भएका छन् । सदस्यहरुमा क्रमश पुजन देवान,सोफिया शिवाकोटी,पूर्णीमा राई,प्रितम गहतराज,सुरज राई,सुयोग पौडेल रहेका छन् ।

बाल क्लबलाई सहज ढङले निरन्तर संञ्चालन गर्ने उदेश्यले शिक्षक गणेश दहाल चयन गरिएको बताइएको छ । क्लबले मनोरञ्जनात्मक,साहित्यिक,ुसांस्कृतिक कार्यक्रम गर्ने लक्ष्य लिएको प्रध्यानध्यापक भूमि प्रसाद दहालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर