Aamsanchar

१० वटा भैंसी बगायो

Author Image
शनिवार, असोज १, २०७३

vaisi

खुदुनाबारी ।
अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ ।
खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको सहयोगमा निर्मित बाँसको पुलसहित खोला किनारमा पगाह लगाइएका भैंसी बगाएको स्थानीयबासीले बताए । बाँसको पुल निर्माण गर्ने खुदुनाबारी गाविस र जिल्ला विकास समिति झापाले ४ लाख ३० हजार रुपैंयाँ लागत खर्च भइसकेको जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर