Aamsanchar

करेन्ट लागेर एकको मृत्यु

Author Image
मङ्गलवार, असोज ४, २०७३

विर्तामोड ।

 

karenta-lagyo.jpg-358x300

झापाको शनिअर्जुन नगरपालिका–६ मा गयराती करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका – ६ का ३३ वर्षीय नरवहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
शनिअर्जुन नगरपालिका –९ वसपार्क नजिकै भरतवहादुर अधिकारीको घरमा भाडामा वस्दै आएका उनलाई विद्युतको तारजोड्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको अस्पताल तर्फ लैजाने क्रममा वाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर