Aamsanchar

ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
मङ्गलवार, असोज ४, २०७३

विर्तामोड ।

truck

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर